१. तल दिइएका सम्बन्धमा कुन जोडा सही छ विकल्पबाट रोज्नुहोस ।
a. बृहस्पती |
- ९२ वटा चन्द्रमा |
b. शनी |
- ८३ वटा चन्द्रमा |
c. अरुण |
- २७ वटा चन्द्रमा |
d. बरुण |
- १४ वटा चन्द्रमा |
- a र b सही c र d गलत छ
- a, d र c सही b गलत छ
- सबै सही छन्
- सबै गलत छन्
Report this question
२. राष्ट्रिय कर दिवस २०७९ (मंसिर १) गतेको नारा के दिइएको थियो ?
- स्वेच्छिक कर सहभागिताः सुखि नेपाली समृद्ध नेपालको आधार
- स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार
- स्वेच्छिक सहभागिता सहितको कराधारः समृद्ध नेपालको आधार
- कुनै पनि होइन
Report this question
३. महान फुटवलर पेलेको निधन कहिले भएको थियो ?
- सन् २०२२ डिसेम्बर २८
- सन् २०२२ डिसेम्बर २७
- सन् २०२२ डिसेम्बर २९
- सन् २०२२ डिसेम्बर ३०
Report this question
४. "black box" केसँग सम्बन्धित छ ?
- एक प्रजातीको माकुरा
- समुन्द्रमा रहेको खनिज
- मृत्य शरीर राख्ने यन्त्र
- बिमान दुर्घटना पत्ता लगाउने मुख्य आधार
Report this question
५. नयाँ पर्यटकिय गन्तब्य बोकेको भरत ताल कुन जिल्लामा रहेको छ ?
- सप्तरी
- सर्लाही
- सिरहा
- पर्सा
Report this question
Timer Paused !!! Tap on Resume button to resume your model test.
Resume
Total Questions:- 5
Attempted Questions:- 0
Remaining Questions:- 0
Are you sure you want to submit ?
Submit
Cancel