पहिला सुरुमा 3 बर्ष हुन्छ पदावधि अनि तेस पछि सैनिक ऐनमा करबाहिमा नपरेर र उपरथिको उमेर हद 57 बर्ष पार नगरेको अबस्थामा भने 2 बर्ष पदावधि थपिने ब्यबस्था छ।।।।
होइन santosh g साउन 25 देखि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी बहन गरेक हुन तर पहिलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पदावधि भदौ 24 सकिनी भएर नियुक्त हुनि भदौ 24 गते देखि नै हो।
अनि पदावधि चाहि मलाइ नि थाहा भएन अहिले पछि थाहा भए पछि भन्छु नि।।
sirjana paudel
on 20 Aug, 2018
हजुर हिजो मैले news मा पढेकि थिए