#नेपालको संबिधान २०७२ को भाग ३ को धारा १६ देखि धारा ४६ सम्म जम्मा ३१ मौलिक हकहरुको व्यवस्था गरेको छ ।
मौलिक हकहरु:
सम्मानपूर्वक बाँच्न पाउने हक
स्वतन्त्रताको हक
समानताको हक
सञ्चारको हक
न्याय सम्बन्धी हक
अपराध पीडितको हक
यातना विरुद्धको हक
निवारक नजरबन्द विरुद्धको हक
छुवाछूत तथा भेदभाव विरुद्धको हक
सम्पत्तिको हक
धार्मिक स्वतन्त्रताको हक
सूचनाको हक
गोपनीयताको हक
शोषण विरुद्धको हक
स्वच्छ वातावरणको हक
शिक्षा सम्बन्धी हक
भाषा तथा संस्कृतिको हक
रोजगारीको हक
श्रमको हक
स्वास्थ्य सम्बन्धी हक
खाद्य सम्बन्धी हक
आवासको हक
महिलाको हक
बालबालिकाको हक
दलितको हक
ज्येष्ठ नागरिकको हक
सामाजिक न्यायको हक
सामाजिक सुरक्षाको हक
उपभोक्ताको हक
देश निकाला विरुद्धको हक
संवैधानिक उपचारको हक
Nirak Thapa
on 06 Jun, 2019