#लोकसेवा सम्बन्धी संम्भावित प्रश्नहरु#
पढ्न नभुल्नुहोला
1. नेपालको संविधान 2072 कहिले जारी
गरियो ? ~ 2072 असोज 3
2. नेपालको संविधान 2072 मा कति धारा,
भाग र अनुसुची रहेको छ ?
~ 308 धारा, 35 धारा, 9 अनुसुची
3. नेपालको संविधान 2072 मा कति मौलिक
हक ~ 31ओटा (16-46)
By Purushottam Oli
4. 2072 को संविधान अनुसार संरचना
~ 3 तहमा ( संघ, प्रदेश, स्थानिय )
5. नेपालको संविधान 2072 को पहिलो
संशोधन कहिले र कुन कुन धारामा भयो ?
~ 2072 माघ 9 (42 र 286 धारामा)
6. चन्द्र ब. डाँगीको निधन~2072 भाद्र 18
By Purushottam Oli
7. 2072 सालको मदन पुरुस्कार
~ बिजय कुमार पाण्डे (खुशी कृतिमा)
8. 2072 सालको जगदम्बा श्री पुरुस्कार
~ अंगुरबाबा जोशी
9. 2015 को CNN हिरो पुरुस्कार बिजेता
~म्यागी डोयन
10. भुकम्पको प्राधिकरणको अधिकृत पदमा
2072/09/10 कसलाई नियुक्ति गरियो ?
~ शुसिल ज्ञावाली
11. नेपालको पहिलो महिलो सभामुख
~ ओनसरी घर्ती मगर
12. नेपालको पहिलो महिला राष्ट्रपति को हुन
~ विध्या देवी भण्डारी (2072 कार्तीक 11)
By Purushottam Oli
13. 2015 को किक्रेट World Cup बिजेता
~ अष्टेलिया
14. 2014 को फुटबल विश्वकपमा :
बिजेता राष्ट्र ~ जर्मनी
गोल्डेन बल बिजेता ~ लियनो मेस्सी
गोल्डेन बुट~जेम्स कोलम्बिया
15.2018 को World cup फुटबल ~रसिया
16. 2022 को World cup फुटबल~कतार
17. दक्षिण कोरियामा सम्पन 17 औं एसियालि खेलकुदमा नेपालको लागि एकमात्र कास्य पदक जिताउन सफल
~ बिमला तमाङ
18. के. पि ओलीको भारत भ्रमण ~ फागुन ७
19. 12 औ सागमा पहिलो स्वर्ण जिताउने
~ निमा घर्ती मगर
20. 12 औ सागमा पहिलो हुने ~भारत
21. 12 औ सागमा नेपालको पदक
~ 3 स्वर्ण सहित 60 पदक
22. 13 औ साग नेपालमा हुँदैछ
23. अरुण तेस्रो PDA मा हस्ताक्षर
~ 2071 मंसिर 9
24. संयुत्त राष्ट्र संघको स्थापना
~ 24 Oct 1945
25. सयुक्त राष्ट्र संघको खर्च व्यहोर्ने प्रमुख राष्ट्र
~ अमेरिका/जापान
26. सयुक्त राष्ट्र संघमा भिटो प्रयोग गर्ने पहिलो
राष्ट्र ~ बेलायत
27. संयुक्त राष्ट्रसंघको स्थायी सदस्य राष्ट्र
~ अमेरिका, रसिया, चिन, फ्रान्स, बेलायत
28. सार्कको स्थापना ~ 1985 Dec8
29. सार्कको खर्च व्यहोर्ने प्रमूख राष्ट्र
~ भारत र पाकिस्तान
30. सार्कको 18 औ सम्मेलन~ नेपालमा
31. 18 औ सार्क सम्मेलन कहिले भयो ?
~2072/08/10-11, 2014 Nov 26-27
32. 19 औ सार्क सम्मेलन ~ पाकिस्तान
33. पहिलो जनगणना कहिले भयो र कुन
संस्थाले लियो ?
~ 1968 (सेन्सर गोस्वारा)
34. 1968 अनुसार नेपालको जनगणना
अनुसार ~ 56,38,749
35. 2068 अनुसार जनसंख्या~ 26494504
36. 2068 अनुसार जनसंख्या वृद्धि ~1.35%
37. 2068 सालको जनगणना ~ 11 औ
38. 2068 अनुसार महिला पुरुषको अन्तर
~ 796422
39. पहिलो संविधान सभाको निर्वाचन
~ 2064 चैत्र 28
40. गणतन्त्रको स्थापना ~ 2065 जेष्ठ 15
41. पहिलो संविधान सभाको समाप्ति
~ 2069 जेष्ठ 14
42. दोस्रो संविधान सभाको चुनाव
~ 2070 मंसिर 4
43. दोस्र संविधान सभाको पहिलो वैठक
~ 2070 माघ 8
कसको मृत्यु कहिले
44. गिरिजा प्र कोइराला ~ 2066 चैत्र 7
45. कृष्ण प्र. भट्टराई ~ 2067 फागुन 20
46. मरिचमान सिंह ~ 2070 साउन 31
47. श्रीकृष्ण श्रेष्ठ~ 2071 साउन 25
48. सुर्य ब. थापा ~ 2072 बैशाख 2
49. चन्द्र ब. डाँगी ~ 2072 भदौ 18
50. शुसिल कोईराला ~ 2072 माघ 26
41. नेल्सन मन्डेला ~ 2013 Dec 5
52. निल आर्मस्ट्रङ~2012 Agst 25
53. नेपालको केही हिमशिखरहरु:
सगरमाथा ~8848
कंन्चनजग्गा ~ 8586
ल्होत्से~8516
मकालु ~8463
चोयु ~8201
धौलागिरी~8167
मनास्लु~8163
अन्नपूर्ण~8091
By Purushottam Oli
लोकसेवा सफलताको लागि Gyanjyoti tuition center khaira को Page Search गरि Like गर्नुहोला... त्यसमा दैनिक option सहित GK, IQ, खरिदार तहको Science को प्रश्न सोधी भोलिपल्ट उत्तर दिईन्छ.. साथै IQ पनि Solution गरिन्छ..
चाँडै नै सुब्बा तहको A/C को प्रश्न सोधिनेछ
54.नेपालमा महानगरपालिका १,
55.उप महानगरपालिकाको संख्या १२,
56.नगरपालिकाको संख्या २१७
57.गा.वि.स. ३१५७ रहेको छ ।
By Purushottam Oli
58.नगरपालिका नभएको जिल्लाको संख्या ७ 59.गा.वि.स. बिहिन जिल्ला
~२ (काठमाडौ, भक्तपुर) छ
60. सवै भन्दा धेरै न.पा. भएको जिल्ला काठमाडौमा ११ छ
61. दोश्रो धेरै न.पा. भएको जिल्ला मोरङ्ग, झापा, चितवन, कञ्चनपुरमा
८÷८ न.पा. छ
By Purushottam Oli
62. तेश्रो धेरै न.पा. भएको जिल्ला नवलपरासीमा ७ न.पा. छ By Purushottam Oli
63. ६ न.पा. हुने जिल्ला ७ वटा छ
64. ५ न.पा. हुने जिल्ला ८ वटा छ
65. ४ न.पा. हुने जिल्ला २ वटा छ (दाङ्ग र स्याङ्गजा)
By Purushottam Oli
66.३ न.पा. हुने जिल्ला ७ वटा छ
67.२ वटा न.पा. हुने जिल्ला १८ छ
68.१ वटा न.पा. हुने जिल्ला २० छ
69.१ वटा जिल्ला सुनसरीमा २ उप महानगरपालिका छ
By Purushottam Oli
70.क्षेत्रफलका आधारमा सवै भन्दा ठूलो नगरपालिका निजगढ, बारा र
71.सानो भलुवा– दुहवी सुनसरी हो
72.एउटा मात्र न.पा.हुने अञ्चल कर्णाली हो
73.सवै भन्दा धेरै जनसंख्या भएको न.पा. बुढानिलकण्ठ तथा
74. कम जनसंख्या भएको न.पा. देउमाई
By Purushottam Oli
सबै तहको GK, IQ र खरिदार तहको विज्ञान विषयको प्रश्नहरु समावेश गरेर लोकसेवा तयारी कक्षा संचालन गरिएको नेपालको एक मात्र उत्कृष्ट Page Gyanjyoti tuition center khaira भएकोले सफलताको लागि तुरुन्त यो Page search गरी Like गर्नु होला !
Purushottam Oli
on 28 Feb, 2016
Sunita Subba
on 23 Jun, 2019
Thankx