2075-01-21 / Source: gorkhapatraonline.com / 19.9K 5
श्री सशस्त्र प्रहरी बल नेपालमा रिक्त रहेका प्राबिधिक समूह तर्फ उल्लेखित पदहरुमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्तिका लागि देखाए बमोजिनका योग्यता पुगेका इच्छुक निपाली नागरिकहरुबाट रु १० को टिकेट टासी दरखास्त आहवान गरिन्छ
१) दर्खास्त लिने मिति : २०७५/०१/२१ गते , बिहान १०:०० बजे देखि २०७५/०२/२० बेलुका १७:०० बजे सम्म
२) सम्पर्क मिति : २०७५/०२/२५ बिहान ११:०० बजे , फारम दर्ता गरेको सम्बन्धित कार्यालयमा
३) दरखास्त फारम बुझाउने स्थान : सशस्त्र प्रहरी बल नेपाल , प्रधान कार्यालय , भर्ना तथा छनौट कार्यालय , हल्चोक
on 07 May, 2018
on 06 May, 2018
on 05 May, 2018
on 04 May, 2018
Raman Lawot
on 08 May, 2018
lab technical ko post lai chai ka ka ko document cahina ho vandim na plez ☺